उद्यमशील महिला समूहद्वारा ३ महिने सिलाइ-कटाई तालिम सम्पन्न
ल्ल्लगोकर्णेश्वोर नगरपालिका, माकलबारी मा अवस्थित उद्धमशील महिला समुहले ३ महिने सिलाई-कटाई तालिम सम्पन्न गरेको छ। गोकर्णेश्वोर नगरपालिकाको सहयोगमा सम्पन्न उक्त तालिममार्फत महिलाहरुले रोजगारी, आत्मनिर्भरता तथा आर्थिक उन्नती गर्ने लक्ष राखेको छ। कार्यक्रममा उद्धमशील महिला समुहकी अध्यक्ष प्रमी शेर्पा, प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, विशेष अतिथि उपमेयर शान्ति नेपाल , साथै अतिथिमा नगरपालिकाका प्रमुख […]