वैदेशिक रोजगारीको नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी
वैदेशिक रोजगारीको नाममा शैक्षिक परामर्शका लागि खुलेका विभिन्न कन्सलटेन्सीहरुले एक महिनामै ५ करोड रुपैयाँ ठगी गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्थाले नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर गएको महिना मात्रै ५ करोडौँ रकम ठगी गरेको पाइएको हो । एक शैक्षिक परामर्श संस्था, ट्राभल […]