फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • एकाबिहानै रुपन्देहीको रोहिणी नदीमा खस्यो बस, ९ काे मृत्यु

एकाबिहानै रुपन्देहीको रोहिणी नदीमा खस्यो बस, ९ काे मृत्यु

एकाबिहानै रुपन्देहीको रोहिणी नदीमा खस्यो बस, ९ काे मृत्यु

जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ ।

बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका