सुन पसलमा अनुगमन; महत्वपूर्ण कागजपत्र भेटिएन
गोकर्णेश्वोर नगरपालिकाले आज जोरपाटी चोकका सुनचाँदी पसलहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकान्न्स पसलहरुमा, दर्तानविकरण, प्यान, नापतौल तथा बैंकको कारोबार इजाजत पत्र लगायतका महत्वपूर्ण कागजपत्रहरु भेटिएन। अनुगमनमा टोलिमा प्रमुख प्रशाशकीय अधिकारी बैकुण्ठ प्रसाद साप्कोटा,नगर प्रवक्ता नारायण बहादुर सुवेदी, लेखा प्रमुख रामजी रायमाझी, जिन्सी साखा प्रमुख भुपेन्द्र बोहरा,आर्थिक प्रशाशन विभागबाट तुलसी आचार्य, राजस्व साखा प्रमुख […]