सगरमाथा पिपल टोल सुधार समितिद्वारा भोलि दिपावली विशेष सुभकामना आदानप्रदान कार्यक्रम राख्ने
गोकर्णेश्वोर नगरपालिका वडा न.०३ अवस्थित सगरमाथा पिपल टोल सुधार समितिद्वारा सुभ दिपावलीको अवसरमा सुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम राख्ने भएको छ। भोलि बिहान ८:०० बजे सम्पन्न हुने उक्त कार्यक्रममा टोल सुधार समितिले स्थानीय जनप्रतिनिधी, टोलबासी , शैक्षिक संस्थाका व्यक्तित्वहरु, समाजसेवी, व्यवसायी तथा अन्य सरोकारवालाहरुसङ्ग छलफल राख्दै टोल सुधार समितिको कार्य, टोल विकास तथा निर्वाचनमा टोलबासीको […]