फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा अहिले बिहान ११ बस्ने आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै, बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल आज संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुँदैछ ।

बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका