प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे र सांसद बिमल ठकुरीबीच भेटवार्ता
बागमति प्रदेश सभा सदस्य एव्म काठमाडौं क्षेत्र नम्बर ३(प्रदेश ख) सांसद बिमल ठकुरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । काठमाडौं क्षेत्र नम्बर ३ (प्रदेश ख) का समस्याहरु लिएर सांसद ठकुरी सहितको टोली आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थिए। सांसद ठकुरीले महादेव मन्दिरदेखि पर्यटकीय क्षेत्र सुन्दरीजलसम्म जाने बाटो निमार्ण, सुन्दरीजलमा शिवपुरी आरक्षणको […]