फोर आइज न्युज
बिहिबार, जेष्ठ २, २०८२

Breaking News

छात्रवृत्ति नदिने ४३ बोर्डिङलाई एक हप्ताभित्र स्पष्टीकरणसहित विवरण बुझाउन गोकर्णेश्वर नगरपालिकाको निर्देशन ,विद्यालयहरूको नाम सार्वजनिक
Breaking News
छात्रवृत्ति नदिने ४३ बोर्डिङलाई एक हप्ताभित्र स्पष्टीकरणसहित विवरण बुझाउन गोकर्णेश्वर नगरपालिकाको निर्देशन ,विद्यालयहरूको नाम सार्वजनिक
  • २ years अगाडि

गोकर्णेश्वर नगरपालिकाले पटक(पटक ताकेता गर्दा पनि छात्रवृत्ति वितरण गरी विवरण नपठाउने,पाठ्यपुस्तक र शुल्क प्रस्ताव नगर्ने ४३ निजी (संस्थागत) विद्यालयहरूलाई स्पष्टीकरणसहित विवरण बुझाउन निर्देशन दिएको छ। सोमबार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयहरूको नाम सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो। ‘विद्यालयहरूले तोकिएको मितिमा शुल्क प्रस्ताव, पाठ्यपुस्तक, लेखापरीक्षक नियुक्ति, छात्रवृत्ति वितरण आदिका निर्णयसहितका कागजातहरू यस नगरपालिकाको […]