गोकर्णेश्वर नगरपालिका र नेपाल अपांग संघ-नेपाल अर्थोपेडिक अस्पतालबीच नागरिकलाई सुलभ रुपमा स्वास्थ्य उपचार गराउने सम्वन्धमा द्विपक्षिय सम्झौता
गोकर्णेश्वर नगरपालिका र नेपाल नेपाल अर्थोपेडिक अस्पताल बीच उपचार सम्झौता भएको छ । नागरिकलाई सुलभ रुपमा स्वास्थ्य उपचार गराउने सम्वन्धमा द्विपक्षिय सम्झौता भएको हो । सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख दिपक रिसाल , नगर उपप्रमुख सान्नानी लामा र नेपाल अर्थोपेडिक अस्पतालका प्रबन्ध निर्देशक डा.कैलाश कुमार भण्डारी बीच सम्झौता पत्र हस्तान्तरण भएको छ। नगरपालिका र अस्पतालबीच […]