साउनको पहिलो सोमवार : देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउन महिनाको पहिलो सोमवार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । आज पशुपतिनाथलगायत तनहुँको देवघाट, कास्कीको सीताघाट, गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वर, सिद्धबाबा लगायत देशभरका शिवालयमा भक्तजनको भिड छ । आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । विशेषगरी आज शिवालयमा सोमवारको व्रत बसेका महिला […]