आज मधेसबाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना,सावधानी अपनाउन आग्रह
आज मधेस बाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिएका छन् । यस्तै, राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघ–गर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान रहेको उनले बताए । बाग्मती, कर्णाली […]