आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान,होचा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा […]