स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच नगरे, नगरपालिकाले रकम उपल्ध नगराउने :नगर प्रमुख
गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सरको चेक जाँच अनिवार्य गर्नुपर्ने बताएका छन् । नगरप्रमुख रिसालले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर लगायतको चेक जाँच नगराउने महिला, महिला समुहलाई कुनै पनि कार्यक्रमको लागि बजेट नछुट्याउने बताएका छन् । महिलाहरुमा देखिने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी समस्या […]