लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा आज भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । कपिलवस्तु, बर्दिया, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी दुर्घटनामा २, करेन्ट लागेर १ र डुबेर १ जनाको मृत्यु भएको हो । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–३ ववनीस्थित सडकमा लु.३२ प ४७८० नम्बरको मोटरसाइकल […]