फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • डाबरको एप्पल र मिक्सड् फ्रुट जुस बजारमा

डाबरको एप्पल र मिक्सड् फ्रुट जुस बजारमा

डाबरको एप्पल र मिक्सड् फ्रुट जुस बजारमा

रियल ब्रस्ट जुसले २ नवीन स्वादका नयाँ जुस पाइन एप्पल र मिक्सड् फ्रुट बजारमा ल्याएको छ । रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटले चर्को गर्मीमा रिफ्रेस अनुभुति दिने जनाइएको छ । यी दुई नवीन स्वादका नयाँ जुसले चिसो र स्फूर्ति अनुभव दिलाउने कम्पनीको दावी छ ।
रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटको १ लिटर प्याक एक सय ५० र २ सय रुपैयाँमा उपलव्ध छ । मिलिप्याक २४ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रियल बस्र्ट बजारमा पाइने फ्लेवर्ड र कार्बोनेटेड ड्रिङ्कहरुको स्वस्थकर विकल्प रहेको जनाइएको छ ।
डाबर नेपालको बजार विभाग प्रमुख अभयप्रसाद गोर्खालीले उत्पादन समुहको बजारमा अग्रणी भएको नाताले उपभोक्तालाई सदैव नयाँ स्वादका उत्पादन पस्कँदै आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका