फोर आइज न्युज
मङ्लबार, बैशाख १६, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकको दुई नयाँ एटिएम सेवा

सिटिजन्स बैंकको दुई नयाँ एटिएम सेवा

सिटिजन्स बैंकको दुई नयाँ एटिएम सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार (चैत्र १६ गते) ललितपुर स्थित ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको एटीएम संख्या ५६ पुगेको छ ।
बैंकले आफ्नो ५८ वटा शाखाहरु र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवामार्फत करिब ३ लाख २७ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २७ वटा ए.टि.एम. सेवा सञ्चालनमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका