फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • क्यालिफोर्नियामा विमान दुर्घटना

क्यालिफोर्नियामा विमान दुर्घटना

क्यालिफोर्नियामा विमान दुर्घटना

अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
तीन जना सन्तानसहित एक दम्पत्तिलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो ।  लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए ।
स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका