फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • अमेरिका मुर्दाबादको नारा इरानमा

अमेरिका मुर्दाबादको नारा इरानमा

अमेरिका मुर्दाबादको नारा इरानमा

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसहित सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका छन्, जुन कार्यान्वयन गर्न अदालतले अन्तरिम रोक लगाएको छ ।
धार्मिक नेता खामेनीले भने इरानी नागरिक अमेरिकाका लागि खतरा नभएको भन्दै प्रदर्शनका लागि आहृवान गरेका थिए ।
तेहरानबाट सुरु भएको प्रदर्शन आजादी (स्वतन्त्रता) स्वास्क्वायरतर्फ अघि बढेको थियो ।
त्यहाँको सरकारी टीभीका अनुसार प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका