फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घट्यो

आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घट्यो

आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ । कायम छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका