फोर आइज न्युज
शुक्रबार, जेष्ठ १७, २०८२
  • होमपेज
  • मनसुनी गतिविधि कम, तत्काल ठूलो पानी नपर्ने

मनसुनी गतिविधि कम, तत्काल ठूलो पानी नपर्ने

मनसुनी गतिविधि कम भएसँगै पानी पर्ने क्रम घटेको छ । अघिल्लो हप्ता लगातारजसो पानी परे पनि अहिले लगातार पानी परेको छैन ।

देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएका छन् ।

अन्य क्षेत्रका एक दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान रहेको उनले बताए ।

उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल छ । यसले गर्दा तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।