फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • सुनको भाउ एक सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

सुनको भाउ एक सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

सुनको भाउ एक सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १० हजार चार सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ अस्तिको जस्तै तोलाको एक हजार तीन सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका