फोर आइज न्युज
मङ्लबार, भदौ १०, २०८२
  • होमपेज
  • शेयर बजार साढे ४ अङ्कले घट्यो

शेयर बजार साढे ४ अङ्कले घट्यो

शेयर बजार साढे ४ अङ्कले घट्यो

शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७३ अङ्कले घटेर दुई हजार ७२ दशमलव २४ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, उत्पादन र म्युचल फन्डको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । सबैभन्दा धेरै सिङ्गटी हाइड्रोको शेयर छ प्रतिशत तथा श्वेतगंगा हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, रावा इनर्जी र एनआईबीएल समृद्धि फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ८३ वटा कम्पनीका ७९ लाख ८८ हजार कित्ता शेयर कारोबार भएका छन् । हिजो सोमवार तीन अर्ब ७९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ८५ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।