फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • सुनको भाउ आज २ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज २ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज २ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका