फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • दश प्रतिशत श्यया निःशुल्क छ : नर्भिक

दश प्रतिशत श्यया निःशुल्क छ : नर्भिक

दश प्रतिशत श्यया निःशुल्क छ : नर्भिक

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप कुल श्ययाको १० प्रतिशत निःशुल्क उपलब्ध गराएको बताएको छ ।
उक्त अस्पतालले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै बिरामीको इच्छा र उपलब्ध सेवा सुविधाका आधारमा न्यूनतम रु एक हजार ६०० देखि ४० हजार श्ययामा उपचारको व्यवस्था गरिएको बताएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अस्पतालमा उपलब्ध सेवा सेवाग्राहीले आफ्नो इच्छानुसार लिन सक्ने भएकाले कसैले रु ४० हजारको श्ययामा बिरामीको उपचार गराउँछु भन्छ भने कसरी महँगो भन्न मिल्छ ? प्रश्न गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका