फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • पूर्वी सिरियामा आइएसको आक्रमण तीसको मृत्यु

पूर्वी सिरियामा आइएसको आक्रमण तीसको मृत्यु

पूर्वी सिरियामा आइएसको आक्रमण तीसको मृत्यु

पूर्वी सिरियामा शनिबार इस्लामिक स्टेट (आइएस) समूहले गरेको भीषण आक्रमणमा परी ३० भन्दा बढी जिहादी र सरकारी बलको मृत्यु भएको एक मानवअधिकारवादीले जानकारी दिएका छन् ।
डेइर इज्जोरमा रहेको सरकारी बलको अखडा लक्षित आक्रमणमा परी १२ सरकारी सुरक्षाबल र २० आइएस आतङ्ककारी मारिएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जनाएको छ ।
अब्जरभेटरी र सिरियाली समाचार समिति सानाका अनुसार सोही सहरको सरकारी नियन्त्रणमा रहेको एक इलाकामा आइएस लडाकू समूहले गरेको एक रकेट आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको छ । रासस÷एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका