फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • अन्तिम समयमा आत्मघाती गोल : एट्लेटिको बिल्वाओ पराजित

अन्तिम समयमा आत्मघाती गोल : एट्लेटिको बिल्वाओ पराजित

अन्तिम समयमा आत्मघाती गोल : एट्लेटिको बिल्वाओ पराजित

अन्तिम समयमा आत्मघाती गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको बिल्वाओ पराजित भएको छ । बिल्वाओ घरेलु टोली रियल मलोर्कासँग ३–२ गोलले पराजित भएको हो ।

मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले एकरएक गोल गरे ।

त्यस्तै बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले एकरएक गोल गरे । खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गरेपछि बिल्वाओ पराजित भयो । यो हारसँगै बिल्वाओ २४ खेलबाट ३४ अङ्क जोडेर अङ्कतालिकाको आठौँ स्थानमा रहेको छ ।

मलोर्का २३ खेलबाट २६ अङ्क जोडेर १५औँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका