फोर आइज न्युज
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • यती बैंकको संस्थापक शेयर स्वामीत्वमा परीवर्तन

यती बैंकको संस्थापक शेयर स्वामीत्वमा परीवर्तन

यती बैंकको संस्थापक शेयर स्वामीत्वमा परीवर्तन

यती डेभलपमेण्ट बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारीत संस्थापक शेयर स्वामित्व परीवर्तन सम्बन्धी प्रस्ताबलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस क्लीयरीङ्गले स्विकृती प्रदान गरेको छ ।
बैंकको संस्थापक समूहको शेयर स्वामीत्व अनुपात ६८.३१ तथा सर्वसाधारण समूहको ३१.६९ रहेकोमा शेयर स्वामीत्व परीवर्तन पश्चात संस्थापक समुहको शेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको शेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।
साथै बैंकको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात बिधमान दुई कित्ता शेयर बराबर एक कित्ता शेयर (२:१) का दरले जारी हुने हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।
bigsale-690x100-pix-new

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका