फोर आइज न्युज
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • थप १७ जनामा कोरोना संक्रमण, दुई महिनाको शिशु पनि संक्रमित

थप १७ जनामा कोरोना संक्रमण, दुई महिनाको शिशु पनि संक्रमित

थप १७ जनामा कोरोना संक्रमण, दुई महिनाको शिशु पनि संक्रमित

२४ वैशाख, काठमाडौं / नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका