फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • रमेशले आशिषमालाई" जति धेरै माया" कस्ले दिन सक्छ,।

रमेशले आशिषमालाई" जति धेरै माया" कस्ले दिन सक्छ,।

रमेशले आशिषमालाई" जति धेरै माया" कस्ले दिन सक्छ,।

उदियमान गायक विशाल घिमिरेको आवाजमा रहेको गीत ‘जति धेरै माया’को छायाङ्कन सकिएको छ । माथी उल्लेखीत प्रशङ्ग नायिका आशिष्मा नकर्मीकोसंगको डेटिङ सिनमा अन्य कलाकारहरुले आक्रमण गरेको एउटा सिन हो । ‘जति धेरै माया’लाई साहित्यकार तथा पत्रकार केशव आचार्यले लेखेका हुन् । गीतमा संगीत प्रशिक्षक कृष्ण योञ्जनको संगीत रहेको छ ।
नयाँ वर्षको शुरुवातमा रिलिज गर्ने तयारीका साथ निमार्ण गरीएको यस म्युजिक भिडियोमा पत्रकार तथा मोडल रमेश तिवारी र नायिका आशिषमा नकर्मी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । निर्देशक योदिन एमएल ले मायामा परेका एक जोडी भित्र भएको पिडा र परिवारबाट भएको हस्तक्षेपलाई भिडियोमा देखाउन खोजीएको जानकारी दिए ।
दर्जनौ म्युजिक भिडियोमा अभिनय गरीसकेका रमेशले नायिका आशिषमासंगको पहिलो सहकार्य भएको बताए । उनले अन्य कलाकारहरुसंग भन्दा आशिषमासंगको सहकार्यमा छुट्टै आनन्द आएको जानकारी दिए । भिडियोलाई ललितपुरको गोदावरी र विनोद तथा करिश्मा मानन्धरद्वारा सञ्चालित केवी फिल्म्स प्रालीको स्टुडीयोमा छायाङ्कन गरीएको हो ।
भिडियोलाई ख्याती प्राप्त क्यामेरा पर्सन ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् । गायक घिमिरेको ‘जति धेरै माया ’ले अडियोमानै राम्रो चर्चा कमाएको छ । लाखौँ श्रोताको मन जित्न सफल घिमिरेले दर्जनौ गीतहरुमा आवाज भरीसकेका छन् । तर आधिकारीकरुपमा बजारमा आउन लागेको ‘जति धेरै माया’पहिलो भिडियो हो ।
:सेल्फी खबर बाट साबर ,।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका