फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • गीतकार बालन्द माबो चलचित्र निर्देशनमा

गीतकार बालन्द माबो चलचित्र निर्देशनमा

गीतकार बालन्द माबो चलचित्र निर्देशनमा

लामो समय देखी निरन्तर गीत गजल लेखनमा लागिरहेका बहुमुखी प्रतिभाको धनी गीतकार रकलाकार बालन्द माबोको निर्देशनमा सर्ट मुभी “सर्ट प्लान” सार्वजनिक भएको छ । उक्त मुभीलाई हिमचुली अनलाईन टि.भीले युट्युबमा सार्वजनिक गरेको छ ।
बिदेशमा हुने बिकृती बिसंगती, नेपाली र नेपाली बाटै हुने अन्याय अत्यचारलाई पर्दाफास गर्दै निर्माण गरीएको यस मुभीमा कलाकारहरु संयम बालन्द माबो, गीता राई, राजु भुजेल, कुमारी लिम्बु, रमेश माबो, अमृत लिम्बु, अर्जुन ओली, सुपा शेर्पा, अजय परीयार, सन्तोस कार्की, अनील सुनुवार आदि कलाकारको अभिनय रहेकोछ ।
यस मुभीलाई सुन्दर लावतीले छायङ्कन गरेका छन् भने लेखन तथा निर्देशन बालन्द माबोको रहेको छ ।
भिडियो हेर्नुस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका