फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • प्रभु बैंकको एटीएम त्रिभुवन विमानस्थलमा

प्रभु बैंकको एटीएम त्रिभुवन विमानस्थलमा

प्रभु बैंकको एटीएम त्रिभुवन विमानस्थलमा

प्रभु बैंक लिमिटेडले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
एटीएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले गरे ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटीएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । सो एटिएमबाट बैंकका ग्राहकले अधिकतम् लाभ उठाउन सक्ने बैंकको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका