फोर आइज न्युज
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • भोट दिएको भन्दै पत्नीद्वारा सम्बन्धविच्छेद

भोट दिएको भन्दै पत्नीद्वारा सम्बन्धविच्छेद

भोट दिएको भन्दै पत्नीद्वारा सम्बन्धविच्छेद

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कारण अब श्रीमान श्रीमतीको सम्बन्ध पनि टुट्न थालेको छ । यस्तै नयाँ खबर अमेरिकाको क्यालिफोर्नियाबाट आएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी ७३ वर्षीया गेल मैककर्मिक सुरुदेखि नै ट्रम्पको विरोधी थिइन् ।
गेलले उनको पतिले अघिल्लो वर्ष एक छिमेकीसँग ट्रम्पलाई भोट हाल्ने बताएको सुनेकी थिइन् । गेल पतिको यस्तो कुराका कारण रिसाएकी थिइन् र त्यतिबेलादेखि नै पतिसँग अलग हुने विचार गरेकी थिइन् ।
गेललाई लाग्यो कि आफ्नो पतिको ट्रम्पलाई समर्थन उनको जीवनमा केवल धोका हो । पतिको त्यस्तो फैसलापछि उनलाई लाग्यो कि उनले आफूलाई नै बेवकुफ बनाइरहेकी छन् । उनले पछिल्लो समय फैसला लिन ढिला गर्न नहुने सोचिन् र निर्णय लिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका