फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

केन्द्रीय कार्यालय कमलादीमा रहेको सिटिजन्स बैंकले नारायणहिटी पथमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । बैंकले माघ २१ गतेबाट  सम्पूर्ण काम कारवाही त्यहाबाट सञ्चालन गरिएको जानकारी दिएको छ ।
बैंकको नारायण पथमा रहेको भवन २०७१ असोज १० गते देखि निर्माण शुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका