फोर आइज न्युज
बिहिबार, साउन २, २०८२
  • होमपेज
  • वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा :स्वास्थ्य मन्त्रालय

वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा :स्वास्थ्य मन्त्रालय

वीर अस्पतालमा आजदेखि बिहान ८ बजेदेखि नै बहिरङ्ग अर्थात् ओपीडी सेवा शुरु भएको छ । आजदेखि अस्पतालको ओपीडी सेवा ८ बजेदेखि नै शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीर अस्पतालका कार्य निर्देशक डा. सन्तोष पौडेलका अनुसार ओपीडी टिकट बिहान ७ बजेदेखि शुरु भएर दिउँसो साढे २ बजेसम्म पाइने छ । आजदेखि कार्यालय समय बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने उनले जानकारी दिएका छन् । यसअघि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म थियो ।

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको हो । वीर अस्पतालमा दैनिक २५ सयदेखि तीन हजार बिरामी सेवा लिन पुग्ने गरेका छन् ।

बिरामीको चाप गर्न कम गर्न सबै सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । त्यसैगरी, अस्पतालले विपन्न बिरामीका लागि सम्पूर्ण उपचार निःशुल्क हुने गरी १० प्रतिशत शय्या सञ्चालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।