फोर आइज न्युज
शुक्रबार, मंसिर १३, २०८२
  • होमपेज
  • विश्व हिन्दु महासंघ नगर संयोजकमा बु.न.पा. बाट राधिका खड्का मनोनित

विश्व हिन्दु महासंघ नगर संयोजकमा बु.न.पा. बाट राधिका खड्का मनोनित

विश्वहिन्दु महासंघका नगर संयोजकमा बुढानीलकण्ठ नगरपालिकाबाट राधिका खड्का मनोनित भएकी छिन्। विश्वहिन्दु महासंघ काठमाडौँ जिल्ला समितिको निर्णय बमोजिम खड्कालाई बुढानीलकण्ठ नगरपालिकाको संयोजक को रुपमा मनोनित गरिएको हो।
संगठन विस्तार र समान उद्देश्य प्राप्तिका लागि विश्व हिन्दू महासंघ नेपालले विभिन्न वडा, क्षेत्र, जिल्ला तथा प्रदेशबाट आफ्ना प्रतिनिधि मनोनयन गरिरहेको अवस्था छ।
विश्व हिन्दू महासंघ नेपाल वैदिक सनातन धर्म तथा हिन्दु धर्म संरक्षण र प्रवर्द्धनको निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समन्वय गर्ने छाता संस्था हो।
यश संगठनको केन्द्रिय कार्यलय बनस्थली, काठमाडौमा रहेको छ भने यश अन्तरगत विश्व हिन्दु युवा संघ र अन्य भ्रातृसंगठनहरु समेत चलायमान छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।