फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • भरतपुर महानगर प्रमुखमा रेनु दाहाल विजयी

भरतपुर महानगर प्रमुखमा रेनु दाहाल विजयी

भरतपुर महानगर प्रमुखमा रेनु दाहाल विजयी

भरतपुर महानरपालिकाकाे महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९  मतान्तरले पराजित गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका