फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२

बजार तताउदै आयो ´बाजि`

बजार तताउदै आयो ´बाजि`

काभ्रे, जेठ २६ । गायक रामहरी न्यौपानेको स्वरमा सजिएको बाजि भर्खरै रिलिज भएको छ । बिनोद बन्जराले रचना गरेको उक्त गीतमा गायक स्वयमकै संगित रहेको छ।
बाजीको म्युजिक भिडियोमा प्रियंका कार्की,आकाश र दिनेशको अभिनय देख्न पाइन्छ । यस गीतले चर्चा पाउनेमा निर्देशक निकेश खड्का ढुक्क छन । धिरज जंग शाहको छायाँकन रहेको बाजीलाइ प्रकाश तुलाधरले सम्पादन गरेका हुन भने निकेश खडकाले निर्देशन गरेका हुन।
हेर्नुहोस भिडियो :
https://www.youtube.com/watch?v=_Yb4fcsILUI
 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका