मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन
सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताउनुभएको छ । थारु विद्यार्थी समाजले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको आज टँुडिखेलमा उद्घाटन गर्दै उहाँले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र […]