पोलेको मकै खानुका यस्ता छन् फाइदा
वर्षायाम अझैं चलिरहेको छ । यो समयमा तपाईंलाई सबैभन्दा बढी के खान मन पर्छ रु प्रायजसोले वर्षाको मौसममा तातो–तातो खान मन पराउँछन् । यो समयमा पोलेको मकै खानुस्, धेरै फाइदा हुन्छ । पोलेको मकैको स्वाद नै मिठो हुन्छ । तर, कहिल्यै सोच्नुभएको छैन होला, पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा हुन्छ भनेर । मकै […]