कर्मचारी सरुवाको रोगले आक्रान्त स्वास्थ्य मन्त्रालय
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सय दिनको प्रगति विवरण सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘यो कति वर्षअघिबाट सुरु भयो थाहा छैन । तर यो प्रचलनलाई हामीले पनि निरन्तरता दिन खोजेका हौँ ।’ तर मन्त्री खतिवडाले सय दिने प्रगति विवरण सार्वजनिक गर्ने पूर्ववर्तीकाे चलनलाई मात्र अनुशरण गरेका छैनन्, जथाभावी कर्मचारी सरुवा गर्ने विकृतिलाई पनि निरन्तरता दिएका […]