ग्लोबल आईएमई बैंक लिमिटेड सम्मानित
ग्लोबल आईएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड(२०२३) बाट सम्मानित भएको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण गरेको भन्दै यस बैंकलाई ट्रान्सफर्मेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो। नवीनतम ग्राहक केन्द्रित, प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा प्रविधिमा […]