मेनपावर व्यवसायी र बिचौलिया : ठगी धन्दादेखि कुटपिटसम्म
काठमाडौं । काठमाडौं उपत्यकामा मेनपावर व्यवसायी र बिचौलियाहरूले ठगी धन्दादेखि कुटपिटसम्मको काम गरेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रहरी टोली सक्रिय देखिँदा मेनपावरको यस्तो काम बाहिरिएको हो । भिजिट भिसामा दुबई पुगेका मोरङको गछियाका फणिन्द्रमणि घिमिरे, सोही ठाउँका प्रेम चौधरी, मोरङकै बेलबारीका ज्ञानेन्द्र चौधरी र सोही ठाउँका गजानन्द चौधरी अलपत्र […]