सेती आयोजनाको आधा बढी मुआब्जा वितरण
काठमाडौँ, २० वैशाख । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु ६० करोड मुआब्जमध्ये हालसम्म रु ३२ करोड मुआब्जा वितरण गरिएको हो । मङ्गलबार र आज गरी थप रु ११ करोड मुआब्जा वितरण भएपछि […]