नेपाललाई ३०० अर्ब अमेरिकी डलर चाहिने
काठमाण्डौ / नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न तीन सय तीन अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको दिगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको हो । गरिबी अन्त्य, शिक्षा, स्वास्थ्य, […]