९ वटा सहरमा इन्टरनेट बन्द हुन सक्ने, प्राधिकरणले लाइन काटेको आईस्पानको आरोप
निजी इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठन ‘इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल’ (आईस्पान) ले ९ वटा जिल्ला तथा सहरमा जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरधनीसमेतको विद्युत् लाइन काटेकाले जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने […]