होमपेज
राष्ट्रिय
स्थानीय निर्वाचन
फोर आइज विशेष
राजनीति
प्रबास
साहित्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
आइतवार, मंसिर २९, २०८२
आइतवार, मंसिर २९, २०८२
होमपेज
राष्ट्रिय
स्थानीय निर्वाचन
फोर आइज विशेष
राजनीति
प्रबास
साहित्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
TRENDING
ENGLISH
हालको खबर
सुरु हुन थाल्यो रोपाइँ : रासायनिक मल सहजै पाउनेमा ढुक्क छैनन् किसान
६ महिना अगाडि
५ सय पालिकाले जग्गा वर्गीकरण गरेनन्, असारभित्र नगरे बेचबिखन ठप्प
६ महिना अगाडि
संसद् खुलाउन कांग्रेस र विपक्षी सहमति नजिक, सम्झौता गर्न एमाले अनिच्छुक
६ महिना अगाडि
५ सय प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब नोक्सानी
६ महिना अगाडि
पतञ्जलि जग्गा प्रकरण : ‘भारतबाट ल्याइएको २ अर्ब रेमिट्यान्समा देखाएर छली’
६ महिना अगाडि
६ महिना अगाडि
प्रचलन खबर
TRENDING
हिमश्रृंखला
राप्रपा
कोरोना भाइरस
news
राजनीति
कृषि
Judicial Activism
mausam
Constitutional & Legal Process)
बिन्दिरा रसाइली
3064
प्रकाशित लेख
0
टिप्पणीहरू
सुरज आर्केडको बेसमेन्ट खाली गराउन बालेनको निर्देशन
मोबाइलले बढ्यो बालविवाह
फेरिँदो तीज : बढ्दै विकृति
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९ 12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए । विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ । उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए । युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।
पुल्चोकको भाटभटेनी सुपरमार्केट अगाडि सडकमा मोटरसाइकल पार्किङ, अन्डरग्राउन्ड रित्तै
राजधानीका पाँच सहकारी गाभिँदै
राष्ट्रियसभामा नागरिकता विधेयक पेश
त्रिविमा तोडफोड र आक्रमण गर्ने विद्यार्थीलाई कारबाही गरिने
पाकिस्तानद्धारा अन्तराष्ट्रिय सहयोगको अपिल
अवैध संरचना हटाउने अभियानमा मेरो साथ छ : उपमेयर डंगोल
आन्दोलनरत कर्मचारीद्वारा देशभरका विद्यालय बन्द
भोटाहिटी–रत्नपार्कका अवैध संरचना भत्काउन सुरु
«
Previous
१
…
61
62
63
64
65
…
256
»
Next
0
टिप्पणीहरू