होमपेज
राष्ट्रिय
स्थानीय निर्वाचन
फोर आइज विशेष
राजनीति
प्रबास
साहित्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
बिहिबार, भदौ १२, २०८२
बिहिबार, भदौ १२, २०८२
होमपेज
राष्ट्रिय
स्थानीय निर्वाचन
फोर आइज विशेष
राजनीति
प्रबास
साहित्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
TRENDING
ENGLISH
हालको खबर
सुरु हुन थाल्यो रोपाइँ : रासायनिक मल सहजै पाउनेमा ढुक्क छैनन् किसान
२ महिना अगाडि
५ सय पालिकाले जग्गा वर्गीकरण गरेनन्, असारभित्र नगरे बेचबिखन ठप्प
३ महिना अगाडि
संसद् खुलाउन कांग्रेस र विपक्षी सहमति नजिक, सम्झौता गर्न एमाले अनिच्छुक
३ महिना अगाडि
५ सय प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब नोक्सानी
३ महिना अगाडि
पतञ्जलि जग्गा प्रकरण : ‘भारतबाट ल्याइएको २ अर्ब रेमिट्यान्समा देखाएर छली’
३ महिना अगाडि
३ महिना अगाडि
प्रचलन खबर
TRENDING
रुस र युक्रेन
National
रोजगार
नेपाली क्रिकेट
एमसीसी
Entertainment News
नेपाली सिनेमा
स्थानीय निर्वाचन २०७९
crime
बिन्दिरा रसाइली
3064
प्रकाशित लेख
0
टिप्पणीहरू
समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्। बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ। यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्। गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।
त्रिभुवन विश्वविद्यालय तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचालन
काठमाडौंको सबै वडाले पार्किङको अनुगमन गर्दै
राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता सम्पन्न
को हो नेता र के हो त नेतृत्व ? – युवा नेता राजु सुनार
उपकुलपतिको कुर्सीलाई जुत्ताको माला
नबिल बैंकको न्यूरोड शाखा तत्काल हटाउन बालेनको निर्देशन
युवा नेता राजु सुनारको प्रमुख आतिथ्यतामा तिज विशेष कार्यक्रम सम्पन्न
आरबी कम्प्लेक्समा पनि महानगरले चलायो डोजर
अवैध संरचना बनाउने कसैलाई नछाड्ने बालेनको घोषणा
शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न बालेनको निर्देशन
«
Previous
१
…
62
63
64
65
66
…
256
»
Next
0
टिप्पणीहरू