फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • आकासको जुन" म्यूजिक भिडियो सार्बजनिक ,

आकासको जुन" म्यूजिक भिडियो सार्बजनिक ,

आकासको जुन" म्यूजिक भिडियो सार्बजनिक ,

गायिका मुना  थाप र राजेन्द्र खड्काको  स्वरमा सझियाको “आकासको जुन” बाेलकाे गित सार्बजनिक भएको छ ।

कमल कुमार बि.क को शब्द,संगीतमा रहेको उक्त गीत, माया प्रेमको कथामा अाधारित रहेको छ।

गीतिको म्यूजिक भिडियो,भर्खरै YouTube चेनल मार्फत सर्बजकनिक भएको छ।

नायिका”तथा मोडल , कसीस दाहाल र नायक तथा मोडल ,शितल के .शीको बेजोड़ अभिनय रहेकाेे छ भने  उक्त गीतको  भिडियोलाई जीवन सेन्चुरीले निर्देशन गरेका छन भने उक्त म्यूजिक भिडियोलाई , बिक्रम कार्कीले सम्पादक गरेका छन ।

हेर्नुस् भिडियो :-

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका