फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • नेपाली नयाँ वर्षमा नयाँ सामाजिक सञ्जाल

नेपाली नयाँ वर्षमा नयाँ सामाजिक सञ्जाल

नेपाली नयाँ वर्षमा नयाँ सामाजिक सञ्जाल

नेपाली युवाहरुको लगानी र लामो समयको प्रयासपछि रेस्पेक्ट इन्कर्पोरेट (Respect Inc.) कम्पनीले Respect नामक नयाँ सामाजिक सञ्जाल मोबाइल एप्सको तयारी पूरा गरेको छ ।
एनरोइड र आईओएस भर्सनमा एकैसाथ प्रयोग गर्न मिल्ने गरी तयार गरिएको एप्स आगामी अप्रिल अर्थात नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका