फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • देशका धेरै ठाउँको मौसम धुम्म, हिमाली जिल्लामा हल्का हिमपातको अनुमान

देशका धेरै ठाउँको मौसम धुम्म, हिमाली जिल्लामा हल्का हिमपातको अनुमान

देशका धेरै ठाउँको मौसम धुम्म, हिमाली जिल्लामा हल्का हिमपातको अनुमान

देशका धेरै ठाउँको मौसम धुम्मिएको छ ।

पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका